
मान्छेको जिन्दगि कुन अवस्था बाट गुज्रेको हुन्छ पत्तै हुदो रहेनछ। हो त्यस्तै भयको छ निशानको जिवन। लोकप्रिय गायिका टिका सानुको भतिजो निशान हामीले धेरै पटक इन्द्रेणिमा उनको आवाजका दोहोरि हरु सुन्यौ तर उनको जिवनमा यति ठुलो अनि यति पीडादायी कहानी पिल्सियाको छ भन्नि हामिले कहिल्यौ सोचेनौ।
र आज उनि मिडियामा आइसकेपछि थाहा भयो कि उनको जिवनमा यति धेरै पिडा र गरिबी को चपेटा रहेछ। गरिबीकै कारण गित संगीतमा लागेको यात्रा कता कता मोडिने होकी भन्ने चिन्तामा यतिबेला निशान देखियका छन्।
निशान टिका सानु संग्ग बस्छन। घरभाडा तिर्न नसकेपछी उनले भयको समान समेत छाडी यतिबेला टिका सानु संग बसेका रहेछन। अझ चिन्ता त् उनलाई आफ्नी आमाको। पैसा नाभायाकै कारण आमा विदेश जाने तयारीमा छिन। निशानको आवाज र दोहोरी मा उनको कला देखेर सबै चकित हुन्छन।
उनले प्रत्यक्ष दोहोरीमा धेरैलाई हरायका छन् र जिवन संग उनि हारेका छन। निशाना संग् गरिएको यो कुराकानी अबको श्रिङ्ग्खलामा रहनेछ। सांगीतिक क्षेत्रमा हरेस खाइसके भन्दै मिडियामा भक्कानिदा कता कता असल कलाकारको कलाकारिता मरिरहको महसुस भयको छ।
हेर्नुहोस भिडियो सामाग्री :