साह्रै पीडित आमा को यो भिडियो हेरेर सेर गर्दिनु होला

यो समाचारको भिडियो अन्तिममा छ कृपया पूरा हेरि सक्दो शेयर गरिदिनु होला ।

यो पनि पढ्नुहोस्: लाउरेकी श्रीमती भगाएका खलासी चितवनबाट एउटै कोठामा रगेंहात पक्राउ परेका छन् । असारको ७ गतेबाट बेपत्ता भएकी स्मृति थापासगं उनी सगैं बसेको अवस्थामा रगेंहात पक्राउ परेका हुन् ।

सञ्चारकर्मी उनका श्रीमान गोविन्द थापा र प्रहरीको सयुंक्त टोलीले स्मृतिलाई चितवनको भरतपुर महानगरपालिका वडा नं १७ कृष्णनगरबाट फे’ला पारेको हो ।

स्मृतिका अनुसार उनी घरबाट भा’गेपछि २ दिन साथीको घरमा बसेको बताएकी छिन्त्यसपछि चालक साउन ११ गते साजन बसेललाई आफैले बोलाएर सगैं बसेको बताएकी छिन् । उनले आफुहरुबीच प्रेम रहेको र श्रीमान र परिवारले हेला गरेका कारण घर छोडेको बताएकी छिन् । उनी ग ‘र्भवती समेत छिन् । दुवैलाई स्थानीय एक प्रहरी कार्यालयमा बुझाउने तैयारी भईरहेको छ ।

यो पनि केही समय अगाडी बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् । गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे ।

उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए । दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग बिवाह सम्पन्न भयो। बिवाह गरेको दुई महिना पछि पुर्न बैदेशिक रोजगारीका लागि गोबिन्द साउदि गए ।

साउदिमा गोबिन्दले र ग त पसिना बगाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन। केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै युवक साजन बस्यालसग बेपत्ता भइन् । अब हेर्नुहोस आमाको भिडियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post