डरलाग्दो जङ्गलको बिचमा आमा रुदै एक्लै भोकभोकै (हेर्नुस् भिडियो)

जङ्गल आफैमा भयङ्कर हुन्छ अझ त्यो जङ्गलको बिचमा घर बनाएर त्यो पनि एक्लै बस्नु कति भयङ्कर होला ।हो त्यस्तै नै भयो अनकन्टार जङ्गलको बिचमा घर बनाएर बसेकि एक्लि आमा जस्को बिवाह पनि भएन र अफन्त पनि कसैले हेरेनन् ।

पहिले आफुले सक्दा खेरि अरुकामा काम गरेर पनि जसोतसो जिबिको-पार्जन गर्नुभएकि आमा अहिले उमेरले डाडो काटेसगै शरिरले समेत साथ नदिदा उहालाई बिहान बेलुकाको छाक टार्न पनि धौधौ छ ।आर्थिक अवस्था एकदमै कमजोर र कमाएर ल्याउने मान्छे पनि कोहि नहुदा उहाँ अहिदे हदसम्मको दुखबाट गुज्रिरहनुभएको छ ।

काली दमाई आमा जो एउटा एकदमै नाजुक झुपडि जो नामको मात्रै नत घाम नै छेक्छ नत पानी नै यस्तो घरमा आमा एक्लै बस्दै आउनु भएको छ ।आफुले आफ्नो जिन्दगीभरिनै सुखको अनुभुत नै गर्न नपाएको आमा बताउनुहुन्छ । आमाले धेरै रातहरु भोकभोकै पनि बिताउनुभएको छ ,आमासग छ भन्ने केही पनि छैन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post