पोखरामा भेटिइन् अच्चमकि साहसी बैनी जस्तो सुकै सर्प समाउन डराउँदिनन् (हेर्नुस् भिडियो)

यिनी हुन पोखरा जरेबरकि डिजि भण्डारी ।उमेरले भर्खरै ११ बर्ष मात्रै पुग्न लागिन् । डिजि बहिनिको उमेर मात्रै सानो हो तर यी बहिनिले गर्ने काम साचै नै उदाहरणीय लाग्छ ।

सामान्यतया हामिलाई स-साना किराहरु देख्दा पनि एकदमै डर लाग्ने गर्छ तर डिजि बहिनी भने यति सानो उमेरमानै सर्पसग खेल्ने र उद्वार गर्ने काम गर्दछिन् ।आफुले लगभक ५० भन्दा बढि सर्पहरुको उद्वार गरि जङ्गलमा छोडेको बहपनि बताउँछिन् ।

पोखरा सेरोफेरोमा जब काहीँ कतै कसैले सर्प देख्छन् तुरुन्त डिजि बहिनिको टिमलाइ बोलाई हाल्नुहुन्छ ।बोलाए बमोजिम डिजि बहिनी सहितको टिम त्यहा पुगेर सर्पको उद्वार गर्ने गर्दछन् ।यति सानि बहिनिको यस्तो महान्तम काम देख्दै गर्दा उनिलाइ सबैले सम्मान गर्ने गर्दछन् ।डिजि बहिनी भन्छिन् कि सर्प जङ्गलि जनावर हो त्यस कारण त्यसलाइ स्वतन्त्र रुपमा जङ्गलमा छाड्नुनै धर्म हो ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post