दमाई केटासँग बाहुनि केटिको यसरी भयो बिवाह (हेर्नुस् भिडियो)

जातिय बिभेदको खाडललाई पुर्दै परियार थरका अमृत भाइ र जैसि बाहुन जातकि सिमा बैनि बिवाह बन्दनमा बाधिएका छन् ।अहिले उनिहरु कोठा भाडा लिएर तनहुको दमौलिमा बस्दै आएका छन् ।

अमृत भाईले एक पसलमा ग्यास बोक्ने काम गर्दछन् भने सिमा चप्पल पसलमा काम गर्दछिन्।कुन धर्ममा लेखेको छर साचो माया पिरति नगर ,हो यस्तै नै भयो यो उदारणिय जोडिको प्रेम कहानि पनि ।जातभात केही पनि हैन र यो प्रचलनलाई तो ड्नु पर्छ भन्दै जसरि उनिहरु लागिपरिरहेका छन् साचै नै यो एउटा परिवर्तनको सुरुवात हो ।

उनिहरुले प्रेम गरेपश्चात बिवाह भागेर गरेका थिए ।सुरुवाति भेटमा दाइ बहिनिबाट सुरु भएको सम्बन्ध अन्ततः प्रेममा परिणत हुँदै बिवाहसम्म पुग्यो ।उनिहरु दुबै एकदमै खुसि देखिन्छन् ।मान्छे यदि खुसि सुखि सन्तुष्ट आपसमा छ भने जात ,धर्म ,बर्गले आखिर केनै पो फरक पार्दो रहेछ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post