छोरा बुहारिले यी भोका बृद्ध बुवालाई यसरी कु टेर घरबाट निकालिदिए (हेर्नुस् भिडियो)

कसैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हेला गरेर ढुङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बेथित गरिसकेका यी बृद्ध बुवाको कथा अलिकति फरक छ ।कोहि छोराछोरी नपाएर दुख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भोकभोकै बस्नुपर्ने बाध्यता थियो ।

घरबाट आफ्नै छोरा बुहारिले बारम्बार दु र्ववहार र कु टपिट गरिसकेपछि आफ्नो श्रिमतिले पनि आफुलाई पहिलेनै साथ छोडिरहदा आफुलाई छोरा बुहारिले निस्केर जा भने पश्चात् आफू घरबाट बिबस भएर अन्तत निस्किएर सडक मै यसरी हिडिरहेको बुवा बताउनुहुन्छ ।

बुवा भोकभोकै हिडिरहनुभएको थियो ,नत खाने टुङ्गो नत बस्ने नै टुङ्गो बेसहारा भएर अन्ततः बुवा यसरी सडकमै भेटिनु भएको हो ।घरबाट यसरी निक्लिनु पर्दा बुवाका आखाहरु रसाएका थिए किन नरसाउन पनि यिनै छोराछोरीको लागि भन्दै जिन्दगी नै सुम्पिएका बुवालाई तिनै छोराबाट यसरी निकालिनु पर्दा बुवालाई अहिले हदसम्मको पीडा भैरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post