कठै बिचरा पन्ध्र बर्षको उमेरमै यस्तोसम्म भयो, भुत-भुत भन्दै तर्सिन्छन् (भिडियो हेर्नुस्)

सलिना मियाको जिन्दगी जति हामी देख्छौ त्योभन्दा पनि बढिनै दर्दनाक एवम् पिडादायिक छ ।हरेक शरिरको भाथभागका घाउ लिएर बसिरहेकि उमेरले मात्रै पन्ध्र बर्षियको कथा आजको शृङ्खलामा पेश गर्ने छौ।

सलिनाले आफ्नो जिन्दगीलाई अब यस्तै त हो भन्दै स्विकारिसकेकि छिन् ।बिहान बेलुका घरको काम र दिउँसो स्कुल जान्छिन् ।आठमा अध्यनरत सलिनाले पछि के पढ्ने के गर्ने र के बन्ने भन्ने समेत पत्ता लाउन सकेकि छैनन्।

सलिना भन्छिन् कि आफुलाई बाटोमा हिड्न समेत डर लाग्छ किनकि आफुलाई देखेपछि अरु डरले भाग्छन् ।अझ कहिलेकाही बाटोमा बच्चाहरुले देखेभने भुत आयो भन्दै तर्सिन्छन्।

जिन्दगीले देको बेथा एकातिर छ अनि मनको व्यथा अर्कोतिर छ। घाउ चरचरि दुखेको र पटपटि फुटेको पीडा सलिनालाई थाहा छ ।सहनु नै बिकल्प हो र जे छ त्यसैमा सन्तुष्ट हुन साथ सलिनाले सिकिसकेकि रहिछन् । आउनुहोस अब हामी सबै मिलेर सलिनालाई सहयोग गरौ उहाँको जीवन सहज होस भन्ने कामना गर्दै सके सहयोग नसके सक्दो सेयर गरौं।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post