आफ्नै श्रीमति र छोराले ओठको सिलाई गरे, त्यसपछि हातखुट्टा बाँ’धेर जि’उँदै फालि दिए

आफ्नै छोरा र श्रीमति मिलेर एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँ’धी फा’लि’दिएको घ’टना बाहिर आएको छ ।छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलाई गरी रेल्वे पटरीमा फा’लि’दिएको घटना बाहिर आएको छ । 

स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले सिलेर पटरीमा फालिएको अवस्थामा भेटिएको हो ।बुधबार बिहान सिगसिगीस्थित रेल्वे पटरीमा बाँ’धि’एको अवस्थामा भोला राम भेटिएको हो । उनको मुख सिलिएको अवस्थामा हातखुट्टा बाँ’धि’एको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।

सपथपछि शेरबहादुर देउवाको पहिलो निर्णय कुलमान घिसिङलाई विद्युत’ प्राधिकरणको महानिर्देशकप्र म शेरबहादुर ज्यू सपथपछि’ पहिलो निर्णय कुलमान घिसिङलाई’ बोलाएर फेरि विद्युत प्राधिकरणको’ नेतृत्व लिएर सरकारलाई सहयोग’ गर्न अनुरोध गर्नुहोला। ‘जनताको मन ‘जित्न ‘ठूल्ठूला कामहरू ‘गर्नै’ पर्दैन।

निर्दे’शक’ कु लमान घिसिङ’ भएका बेला ‘लो’ड सेडिङ ‘नभएको’ उल्लेख’गर्दै उनले अहिले’ किन हुन थाले’ को हो भनेर ‘प्रश्न गरेका’हुन्। यो’ देशमा कुलमान नभएको भए आज पनि लो’ डस्रेडिङ खे प्नु’ पर्थ्यो शनिबार बि’हान सामा’जिक’ स’ञ्जालमा ला’माले ले’खेका छन्, फेरि लोड शेड्डिङ सुरु ‘हुन थालिसक्यो। बिस्तारै समय ‘अवधी बडाउदै ‘जाँदै छ त्यहि भएर हामीलाई’ कुलमान’ चाहिन्छ ।

यस्तै ससाना’कामहरूले ‘हो जनप्रिय ‘हुने। यश अघि बिजय’लामाले पनि कुलमान लाई पुन नियुक्ति ‘गर्नुपर्ने माग राख्नु’ भएको थियो। नेपाल वायु’ सेवा निग’मका’ वरिष्ठ “पाइलट विजय लामाले’ देशमा लो’डसेडिङ सु’रु हुन थालेको’ भन्दै “आ,क्रोश पोखेका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post