निशाको बुवा प्रहरी चौकी जाँदै, निशालाई कसले के गर्यो आक्रोशमा आए निशाको परिवार (हेर्नुहोस् भिडियो)


नायिका तथा कलाकार निशा घिमिरे हाल नर्भिक अस्पतालमा उपचाररत छिन्,उनको अवस्था पहिले भन्दा केही सुधारोन्मुख छ,उनको उपचारको लागि भनेर देश विदेशबाट विभिन्न कलाकार एवं सामाजिक अभियन्ता हरूले सहयोग जुटाइरहनुभएको छ।

अस्प तालमा डाक्टर एवं नर्सहरू उनको उपचारका लागि खटिरहनुभएको छ।तर केही टिकटक प्रयोगकर्ता हरूले निशा घिमिरेको मृ’त्यु भनेर पोस्ट गरिदिँदा उनको परीवार एवं आफन्तहरू यतिबेला पीडामा हुनुहुन्छ।

निशा घिमिरेको बुबा भन्नुहुन्छ,परीवारको सदस्य आफ्नो छोरी अस्पतालमा उपचार भैरहेका बेला यसरी गलत समाधान सम्प्रेषण गरेको प्रती दुख व्यक्त गर्दै आफ्नो परीवारमा यस्तै भएको भए के गर्नु हुन्थ्यो भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।उहाँले यो विषयलाई लिएर कानूनी कार्वाहीको लागि प्रहरीमा गएर उजुरी समेत दिने तयारी गरेको बताएका छन्।

उनले आफ्नो मोबाइल खोलेर हेर्दा आफ्नी छोरीको मृ’त्युको खबर एक्कासि फैलिएको पाउँदा आफूलाई सारै दुख लागेको र विभिन्न आफन्त,मिडिया कर्मी, कलाकारहरूको समेत फोन आइरहेको बताउनुभएको छ।”जिन्दगीमा घरीघरी चो’ट लाग्दा खेरी एकान्तमा रु’न्छु एक्लै मनको ऐना हेरी”यति राम्रो अभिनय गरेर सबैको मन जितेकी निशा घिमिरे आज हस्पिटलको बेडमा मृ’त्युसँग लडिरहेकी छिन् यतिबेला।

कलाकार तथा अभिनेत्री निशा घिमिरे यतिबेला गम्भीर दु’र्घ’ट’नामा परी सि’कि’स्त अवस्थामा उ’प’चा’र’रत छिन्।शरीरमा उनको हा’डछा’ला बाहेक अरु केही छैन।उनी बोल्न सम्म सक्दिनन् तर अरुले बोलेको कुरा बुझेकी हुन्छिन् किनभने उनको बारेमा कसैले नराम्रो बोलेको सुनेपछी उनी आँ’खाबाट आँ’सु धु’रु’धु’रु झार्छिन्।

उनले पहिले दर्जनौं म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन्।तर बि’डम्ब’ना आज उनीलाई आफ्नो जीवनमा पनि भाग्यले यस्तै बनाइ दिएको छ।उनी ओछ्यानमा थ’ला परेर सुतिरहेकी छिन्।

बाहेक निशाको अवस्था बारे बुबा भन्नुहुन्छ,”कार्यक्रम मा जाने र मोडलिङ सिक्ने अभिलाशा बोकेर जाने क्रममा भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर गम्भीर घा’इते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित न’र्भि’क अ’स्प’ता’लमा उ’प’चार सुरु भएको छ ।

अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशाको त्यहाँ स’डक दु’र्घ’टना’मा प’री ‘ब्रे’न इ’ञ्जु’री’ भएको थियो ।सुरुमा त उनी परीवारको सम्पर्कमा बारम्बार आइरहन्थिन् तर केही समय स’म्पर्कबि’हीन भएपछि परीवारबाट बुबाले फोन लगाइनुभयो तर भारतीय पु’लि’स’ले फोन उठायो र भयो छो’री दु’र्घ’ट’ना’मा परेको हुनाले अ’स्प’ता’ल’मा लगिएको र मो’बा’इल प्र’ह’रीसँग भएको जानकारी प्राप्त गरे।

त्यसपछि बुबाले आफू राम्रोसँग भाषा नबुझ्ने भएको कारण गाउँकै एकजना वकिललाई बोल्न लगाएर छोरीको अ’वस्था’बारे बुझ्न लगाउँदा छोरी ग’म्भीर दु’र्घ’ट’ना’मा परेको जानकारी प्राप्त गरे।त्यसपछि आफ्नो ठूलोबुबाको छोरा दाजुसँग इण्डिया तिर जानुभयो।

उहाँ पुगेर हेर्दा छोरीको अवस्था अ’त्यन्तै ना’जु’क थियो र आफूले लिएर गएक्क अढाइ लाख जति भारू पैसा पनि अ’पुग भयो। त्यहाँ लगभग २२ दिन उ’प’चा’रका लागि बसे तर बिसको उन्नाइस पनि हुन सकेन। पैसा नदिइकन ह’स्पि’ट’ल’बाट निकाल्न पनि दिएन।

त्यसपछि निशाका बुबालाई दिल्लीबाट एकजना आफन्तले केही समयका लागि पैसा लगाइदिने भए र ब’ल्ल’तल्ल छोरीलाई त्यहाँबाट प्ले’नमा ल्याउन नमिल्ने भएकाले आ’इ’सि’यू सहितको ए’म्बुले’न्स को व्यवस्था गरि घरसम्म ल्याउने व्यवस्था गरियो।

उनले यहाँ अ’स्प’ता’ल’मा भर्ना गरेर आफूसँग भएजत्तिको सम्पत्ति सबै सकिसक्नुभयो र अहिले बाँकी रहेको घर समेत राखेर सहकारीबाट रि’ण समेत लिएर छोरीको उ’प’चा’र गराउँदै आइरहनुभएको छ।अब त पैसा नै नभएपछि गाई पालन गर्दै त्यसैबाट दूध बेचेर छोरीको उ’प’चार गर्दै आइरहनुभएको छ।

‘देहरादुनमा दु’र्घट’ना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौं को ट्रमा सेन्टरमा ल्याई बाँकी उ’प’चा’र गर्नुभयो। त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, उहाँले भन्नुभयो। राजुले हालसम्म निशाको उ’प’चा’र’मा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।

‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग बिना नै उपचार गर्दै आइरहेका थियौं। हामी आफैंले पनि उपचार गर्यौ’, उहाँले भन्नुभयो तर अहिले कुनै पनि स्थिति भएन, भएको सम्पत्ति सबै सकियो।घरका चार सन्तान मध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चा’हना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । कृपया यसै बिषयमा तयार रेकर्ड गरिएको म्युजिक भिडियो यहाँ प्रश्तुत गरिएको छ हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिनुहोला,धन्यवाद।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post