लोक गायिका कल्पना दाहाल लाई एक्कासी के भयो हेर्नुहोस् भिडियो


पछिल्लो समयमा दर्शकहरुको मन मुटुमा बस्न सफल लोक गायिका कल्पना दहाल पछिल्लो समयमा निकै व्यस्त गायिका हुन्। मिठो स्वरकी धनि कल्पना दाहालको तिज गितहरु पनि बजारमा सार्बजनिक भयको छ।लाइभ दोहोरि बाटै कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनि आज सफलता पुर्बक अघि बढि रहेको हामीले देख्न सक्छौ।

काम गर्दै जादा आज कल्पना दहाल सिकिस्त बिरामी भयको जानकारी सामाजिक संजाल फेसबुक मार्फत दर्शाक स्रोताहरुलाई जानकारी गराएकी छिन। उनकी आमा पनि उपचारकै क्रममा हुनुहुन्छ भने अहिले आयर कल्पना पनि बिरामी भयकी छिन।

कल्पना दाहालको स्ट्याटस : ३-४ दिन अगाडि देखि नै मलाई धेरै गारो गारो भाथ्यो घाँटी दुखेर थुक निल्न पनि गारो भाथ्यो तर हिजो राती देखि झन बढी भयो जोरो आउँने टाउको धेरै दुख्ने रिगटा लागेर आँखा हेर्न पनि गारो भाईराछ् बाँचे भेट होला अवस्य …..सायद हरेक कुराको जिम्बेवारी सँङ्गसँङै तनब ले गर्दा पनि हो ।अबत सहनै सकिन

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post