कठै ! आमाजुले ढोका थुन्ने सासू भित्र छिर्ने र श्रिमानले निर्मम ढंगले यसरी कु टपिट (हेर्नुस् भिडियो

बनेपा घर भएकि सर्मिला चौलागाईं अहिले काठमाडौंमा कोठा भाडा लिएर आफ्नो सानो छोरोको साथमा बस्दै आएकि छिन् ।उनी रातोदिन रुएरै कहिले खाएर अनि अधिक्तम दिनहरु भोकभोकै बस्दै आएकि छिन् ।

उनी आफ्नो घरमा बस्न नसकेर नअटाएर यसरी एक्लै बस्दै आएकि हुन् ।उनी भन्छिन् घरमा हुदा सासू र आमाजुले ढोका थुन्ने अनि श्रिमानले नि र्मम ढंगबाट कु टपिट गर्ने गरेसगै आफुले चरम यातना पाइरहदा सो घरमा आफू बस्न नसकेको र यसरी एक्लै बस्दै आएको उनी बताउँछिन् ।

आफ्नो श्रिमानले अथाहा र क्सि पिउने र घरका सबै मिलेर तथानाम गालि र आक्षेप लगाउने र बारम्बार कु टपि ट गर्ने र सगसगै आफुलाई सो घरमा बस्ने वातावरण नै सृजना नगरेको हुदा आफू निस्किएको उनी बताउँछिन् ।जसोतसो गरिखानु पर्छ भनेर आफुले गाई किनेर समेत ल्याएको तर घासनै का ट्न नदिने र आफू हिडेको बाटो समेत घरका कोहिपनि नहिडेको र आफुलाई थुक्ने गरेसगै आफू अलगिएको उनि बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्रि

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post