बाबुआमाको मृ:त्युप’छि घरमा एक्ली छोरी मात्रै, यस्तो अवस्थामा कठै एक चोटि अवस्य पढ्नु होला


सबैलाइ नमस्कार गुल्मी जिल्ला मदाने ७ भनभने रोल्मामा भयको घ-ट-ना-ले असाध्यै मन छो’यो र सकिन्छ भनी केही सहयोग गरौ भन्ने लागेर सेयर गरेको छु।

सुरुमा हजुर आमा बर्सदिन न-पुग्दै आमा र अहिले ब-र्सदि-नमै फेरि बुबाको मि-र्तु भ-यको छ अब घरमा एक्लि छोरी सीता बि क अनि साथी छ त त्यही थो-त्रो घर छ ।

दैबको लिला बर्सै पिछ्य अभिभाबक गु-मा-उने पी-डा भोग्ने लाई मात्र थाहा हुन्छ हजुरआमा र आमाको त जनतन बुबाले कि-रि-या खर्च जुटाउनु भयो छोरिलाइ पढाउन पाल्न ।

नि-मे-क गरि जनतन पुगेकै थियो अ-चा-न-क बुबा बि-रा-मी भयर उ-प-चा-र गर्दा गर्दै भयको जाय ज्य’था पनि सकियो नत बुबानै रहनुभयो नत पैसा सम्पती नत पढाइ भयो छ त केबल थोत्रो’ घर र एउटि बालिका सीता बि क दैबको ।

लिला का-ज कि-रि-या गर्नत पर्यो आफै बाबुको कि-रि-या गर्दै बुबा आमा हजुर आमा स-म्झि-दै रुदै बस्ने बाहेक के छर बुबाले जु-टाय-र ल्याउनुहुन्थ्यो र चुलो बल्थ्यो ।

अब के खाने को सङ बस्ने आखिर एक्लै भइन सीता बि क आउनुहोस सबै मिलेर उनको कि-रि-या खर्च जुटाउन र बचेको केही दैनिकी टार्न सहयोग गरौ ।स के सहयोग गरौ नसके सेयर गरौ ।

Post a Comment

Previous Post Next Post