अर्काको श्रीमान संग रंगेहात देखेता पनि अन्तिममा यसरी मिले श्रीमान,श्रीमतिभिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला विराटनगर क्याफेको लहर : लकडाउनमा खाली रहँदा बनेका सोचहरू ! फुर्सदमा समयमा मान्छे थप सिर्जनशील हुन्छ

, जसमा उसले आफू सफल रूपमा अगाडि बढ्न पृथक उपाय लगाउँछ । अझ, कोभिड–१९ले विश्वव्यापी महामारीको रूपमा लिएपछि जारी गरिएको लकडाउनमा धेरै मानिस फुर्सदिला बनेका थिए । कमाउने र बाहिर हिँड्ने डुल्ने वातावरण नभएपछि

धेरै लकडाउन खुलपछि यस्तो व्यवसाय गर्छु भन्ने सोच बनाए । आखिर व्यवसाय नै सबैभन्दा माथि हो भन्ने सोच धेरैमा विकास भयो ।लकडाउनमा जे जस्तो जुक्ति निकालेपनि कोरोनाको विभिन्न लहरसँग जुध्दै व्यवसाय सञ्चालन गर्नुपर्ने एउटा चुनौती नै हुन्छ । किनकि, कोभिड महामारीका कारण अधिकांश होटल व्यावसायहरू धरासायी बनेको अवस्था छ । तथापि, यस्तो अवस्थामा विराटनगरमा क्याफे हाउस खोल्नेको लहर नै चलेको छ । पछिल्लो

समय क्याफे सञ्चालनमा युवाहरूको आकर्षण बढ्दो छ ।विराटनगरमा सानो लगानीमा पनि राम्रो प्रतिफल दिने व्यावसायका क्याफे हाउसहरू विस्तार हुन थालेका हुन् । विगत चार महिनामा मात्रै विराटनगरमा बैठक हाउस, माटिना क्याफे एन्ड ब्याकयार्ड, ससुराली क्याफे एन्ड रेस्ट्रो र मिट प्वाइन्ट गरी चार वटा सुविधासम्पन्न क्याफे हाउसहरू सञ्चालनमा आएका छन् । यी चार क्याफेहरूमा मात्रै झण्डै एक करोडको लगानी छ ।

विराटनगरमा हालसालै सञ्चालनमा आएको क्याफे हो, ‘बैठक हाउस’ । अध्ययनसँगसँगै राजनीतिमा समेत सक्रिय रहेका २४ वर्षीय निर्मल भण्डारी, २७ वर्षीय शिवरतन साह र २२ वर्षीय अमर मण्डलको संयुक्त लगानीमा सुचारु भएको उक्त क्याफे भदौ १ गतेदेखि सञ्चालनमा आएको हो । यी तीनै जना विराटनगर बाहिरका हुन् । निर्मलको घर मोरङको कानेपोखरी गाउँपालिका हो भने शिवरतन र अमरको घर सप्तरी हो । फरक पार्टीमा आवद्ध भएपनि

अर्काको श्रीमान संग रं#गेहात देखेता पनि अन्तिममा यसरी मिले श्रीमान,श्रीमति

भिडियो सहित हेर्नुहोस )

Post a Comment

Previous Post Next Post