विहे गरेको १ वर्ष न’पुग्दै श्रीमान श्रीमतीको एउटै चिता


 सोमवार भएको एउटा घटनाले जिल्ला शोकमा डुवेको छ । मोटरसाइकल दु’र्घटनामा परी बर्दियाका सन्त वहादुरिमालका कान्छो छोरा र वुहारीको नि’धन भयो । सानै उमेरमाp ho संसार छोडेका यि जोडीलाई एउटै चितामा राखेर

अन्त्यष्टि गर्दा उपस्थित सबैको आँखा रसायो । सोही घटनामा सहभागी भएका स्थानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमालेखेका छन् –‘जिवनमा पहिलो पटक देखे एक चिता दुई शरिर मर्माहित दुखद घ’टना एउटै चिता मा दम्पति लाई दाग वत्ति, धन्य भगवान निष्टुरि दैवको लिला !

सन्त वहादुर रिमाल का कान्छो छोरा र वुहारिको मोटरसाईकल दुर्घटना वाट दुवै जनाको निधनले हामी सवै स्तव्ध छा‌ै दुव‌ैको स्वर्गमा बाँस होस, मृ’त आ त्माको चिर शान्तिको कामना र शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट

गर्दछौ !’ – प्रदिप ज्ञवाली, वढैयाताल ८ वर्दियाशनिबार राती ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको भे ३ प७८७० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्व तर्फ गैरहेको भे १ त ५०९९ नम्बरको काठ लोड गरेको

टेक्टर आपसमा ठोकिदा मोटर साइकलमा सवार श्रीमान र श्रीमतिको मृत्यु भएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post