मोरङ जिल्लाको सुनबर्सि नगरपालिका वडा नम्बर ६ मा आफ्नै श्रिमतिले श्रिमान बिदेशमा भएको बेला सम्पुर्ण पठाएको रकम हिनामिना गरि साथै यहाँ भएको श्रि-सम्पत्ति समेत बेचबिखन गरेर आफ्नै देवरसग नाजायज सम्बन्ध राखि उनिसगै फरार भएकि छिन् ।
राजकुमार पासवानकि श्रीमती जस्ले घरका गोरु र रुख समेत बेचेको उनले बताएका छन् ।मलेसियामा बसेर दिनरात नभनि दुख सुख खाइनखाइ गरेर संचित गरेको करिबन १४ लाख रुपैया,जग्गा नै बेचेको ,सुनचादि सबै लिएर भागेको राजकुमारले बताए ।
सन्जुकुमारि पासवान तीन छोराछोरी कि आमा हुन ।तिनै छोराछोरीको बिचल्ली बनाएर उनी हिडेकि छिन् ,उनले बिचल्लि मात्रै पारिनन् बिहान बेलुका खाने स्थिति समेत नराखि पुरै परिवारलाई भताभुङ्ग तहसनहस नै बनाएर हिडेकिछिन् ।अहिले श्रिमान रुदै आफ्नो लगेको सम्पत्ति फिर्ता र हराएकि श्रिमतिको खोजि गरिदिन माग सहित मिडियामा आएका छन् ।
हेर्नुस् भिडियो सामाग्री