भाईरल बाजेको नयाँ घरमा सावित्री सुबेदी पुग्दा पर्यो हानाहान, भाईरल बाजे र बोजुलाई छुट्टयाउन मुस्किल (हेर्नुहोस भिडियो)


यो पनि पढ्नुहोस: गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वार्टरको छतबाट खसेर थापाको मृ*त्काठमाडौ। पोखरामा अवस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वार्टरको छतबाट खसेर एक जनाको मृ’त्यु भएको छ।

मंगलबार बिहान अन्दाजी १०: ५० बजेको समयमा पोखरा महानगरपालिका -१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वार्टरको छतमा रहेको टिन मर्मत गर्ने क्रममा खस्दा सोही स्कुलको मर्मत शाखामा कार्यरत लामाचौर निवासी अन्दाजी ४० वर्षीय शंकर थापाको मृ’त्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार छतबाट खसे लगत्तै थापालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको जनाकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

अब, हेर्नुहोस समचारको यो भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post