फरार माइजु भान्जालाई समाजले घेर्यो,समाजकै बिचमा माइजुले जेठो श्रीमानलाई झापड हानिन,अब के होला ? (भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला गोकुल बाँस्कोटाको ब्यङ्ग्य : चन्द्रागिरी जान मन थियो माधव समूहले निम्तै गरेनन् पूर्वसञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले माधव कुमार नेपाल समूहसँग आफू पनि चन्द्रागिरी जान मन लागेको तर उक्त समूहले निम्तो नगरेको भन्दै ब्यङ्ग्य गरेका छन् 

सामाजिक सञ्जालमा ट्विट गर्दै बाँस्कोटाले लेखेका छन् । “मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन।कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने?भो आफु त गहतकै झोल खाईन्छ।किड्नीलाई राम्रो गर्छ रे।”नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्।

निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन्।नेता नेपालनिकट स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन्।

माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र मंगलबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने उनले बताए । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।

भारत फरार माइजु भान्जालाई समाजले घेर्यो,समाजकै बिचमा माइजुले जेठो श्रीमानलाई झापड हानिन,अब के होला ?

 (भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post