भर्खरै विना सापकोटा बारे पहिलो पटक पत्रकारले ल्याए मिडियामा के भयो यस्तो, भिडियो सहित


भर्खरै विना सापकोटा लाईपहिलो पटक पत्रकारले ल्याए मिडियामा, भिडियो सहित, दर्शकविन पछिल्लो समयमा बिना सापकोटा बारे विना यस्तो अवस्थामा भेटिन अर्थात् यस्तो ठाउँमा जोतिषले भेटाए, नदीमा भेटिन भन्ने जस्ता समाचार मिडियामा सम्प्रेषण त भए तर विना सापकोटा कहाँ छिन्

 , के गर्दै छिन , कस्तो अवस्थामा छिन यो बारे कुनै पनि जानकारी नभएको अर्थात् विना सापकोटा अहिले सम्म पनि भेटिएकी छैनन्बिनाको प्रेम सम्बन्ध भरतपुर महानगरपालिका लंकुका प्रवेश कँडेलसँग रहेको जनाइएको छ। उक्त सम्बन्धबारे दुवै परिवार जानकार थिए। प्रवेशका दाइको विवाह यही वर्ष भएका कारण दुई वर्षपछि उनीहरूको विवाह गर्ने कुरा भएको थियो । प्रवेश अध्ययनका लागि बेलायतमा रहँदै आएका थिए । वैशाख दोस्रो साता नेपाल आएका उनी जुलाई १२ मा फर्किने हुन् । प्रवेश बिनालाई भेट्न गैंडाकोट पुगे । त्यही बेला प्रवेशको अर्कै युवतीसँग प्रेम रहेको आ’शंका भयो ।

बिनाले दुवैलाई राखेर कुरा गरी आधा घण्टामा फर्किने भनेर गएको बुवा जायश्वरले बताएका छन् । अर्की युवतीले गैंडाकोट आउन अ’स्वीकार गरेपछि परिवारलाई भनेर प्रवेश र बिना भरतपुरको गौरीगन्ज गएका थिए । दुई जनाबीचको प्रेममा अर्की युवतीको प्रसंग जोडिएपछि बिनाले सोधपुछ गर्न खोजेकी थिइन् । तीन जनासँगै बसेर कुरा गर्ने भनेर निस्किएकी थिइन्। प्रवेशको स्कुटर चढेर भरतपुर गएको जायश्वरले बताएका छन् । उनका अनुसार अर्की युवतीको घरनजिकको चौरमा बसेर गफ गरेका थिए ।

त्यसै क्रममा बा’झाबा’झ हुँदा बिना बे’होस भएकी थिइन्। बिनालाई घर लगेर धुपबत्ती बालेर ठीक हुने भन्दै धुप किन्न पसल गएको खुलेको छ । त्यति बेलै बिनाको होस आएपछि प्रवेशले उनको अवस्थाबारे जायश्वरलाई जानकारी गराएका थिए। सवारी साधन खोजेर घर ल्याइदिन उनले प्रवेशलाई आ’ग्रह गरेका थिए । बिना प्रवेशसँग रिसाएर हिँडेकी थिइन् । दर्शकविन यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला बाकि

भिडियो हेर्नुहोस,

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post