यी कलिला ४ बालबालिकाहरुले गरे यस्तो ध’न्दा, प्रहरी पनि परे तिन छक्क !


बिर्तामोड– ला’गूऔ’षध ब्रा’उनसु’गर सहित झापाको बिर्तामोडबाट सोमवार दिउँसो दुई जना युवा समातिएका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका–१० का २४ वर्षीय समिर राई छन् ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुका साथमा १२ ग्राम ब्रा’उनसु’गर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले काँकडभिट्टा र अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.८ प ७३९२ नम्वरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट उक्त ला’गूऔ’ष’ध ब’रा’मद गरेको बताए ।

त्यस्तै , बालबालिकालाई रु पाँच हजार सहयोग

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले रकम प्राप्त गर्नेछन् ।

वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम राहत वितरणका लागि शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरुआत गरिएको जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि प्रदेशका ८५ वटै स्थानीय तहलाई त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरेर पठाउनका लागि आग्रह गरिएको मन्त्रालयका शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट तथा नीति कार्यक्रममा कोभिड सङ्क्रमणका कारण बाबु वा आमा गुमाएकालाई नगद राहत प्रदान गर्ने व्यवस्था भएबमोजिम सोको कार्यान्वयनका लागि पीडित बालबालिकाको विवरण पठाउन गण्डकी प्रदेशका सबै स्थानीय तहलाई परिपत्र गरेका छौँ । विवरण प्राप्त भएपछि सोको अध्ययन गरेर वास्तविक लाभग्राहीलाई राहत रकम दिन्छौँ ।”

सहयोग रकम प्राप्त गर्नका लागि कोभिडका कारण मृत्यु भएका अभिभावकको पिसिआर रिपोर्ट, स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यु भएको भए सो खुल्ने कागजात, वडाको सिफारिस, विद्यालयमा अध्ययन गर्नेको हकमा विद्यालयको सिफारिस तथा हाल संरक्षकत्वको विवरण आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।

यसका लागि हाल रु ३० लाख बजेट अख्तियारी प्राप्त भएको र प्राप्त विवरणका आधारमा आवश्यक बजेट व्यवस्था हुने महाशाखा प्रमुख लम्सालले जानकारी दिनुभयो । मन्त्रालयले राहत रकम वितरणका सम्बन्धमा कार्यविधि बनाउन लागेको छ । वर्षमा एकैपटक वितरण नगरिकन चरणवद्धरूपमा सम्बन्धित व्यक्तिलाई रकम प्रदान गरिने जनाएको छ ।Sorce:-etajakhabar

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post