नन्दा सिहले अनाथ बालबालिकालाई हेर्दै आएकि छिन् ।उनको बिवाह रमेश प्रसाईसग भए पनि उनले आफ्नो कर्मलाई भने छाडिनन् र अनाथलय चलायमान नै राखिरहिन,सलाम छ नन्दा ।
एक संचारकर्मिको प्रश्न उपर जवाफ दिदै आफू आमा र रमेश प्रसाईं बुवा बन्न लागेको कुरालाई नन्दाले स्विकार गरेकि थिइन् ,त्यो सन्दर्भ अन्जु पन्त र थिर कोइराला नन्दाको आश्रममा जादा भएको थियो।बिवाह पश्चात् आमा बुवा हुनु स्वभाविक हो तर यहि बिषयलाई लिएर अतिरन्जित ढंगबाट विभिन्न मिडिया भनिएकाहरुले गलत तबरमा समचार सम्प्रेषण गरेको पनि पाइयो ।खैर उक्त जोडिलाई बधाई छ ।
अहिले रमेश प्रसाईं नन्दा सिहसहित कृस्न कंडेलसग इन्द्रेणिमा आएका छन् ।मीठो कुरा चहि केछ भने रमेश प्रसाइले त गित गाएको हामिले सुनेकै थियौ तर आज भने नन्दा सिहले समेत रमेश सगसगै गित गाएकि छिन् ।
साथसाथै रमेश प्रसाइले कोरोनालाई खेलाचिको रुपमा लिन नहुने भन्दै सबैमा सतर्कता पनि गरे ।उनिहरु दुबैले दोहोरि समेत गाए ।
हेर्नुस् भिडियो सामाग्री