यति साना बाबुलाई के भयो यस्तो ,न हिड्छन् न खान्छन् दि शा पि साब एकै ठाउँ ,कठै (हेर्नुस् भिडियो )


गुल्मि दरबार गाउपालिकाको जुगुम भन्ने ठाउँ जहाँ पुजन थापा करिब १३ बर्षका छन् र अहिलेसम्म पनि उनी नत हिड्न सक्छन् नत डुल्न नै नत आफै खान सक्छन नत दि शा पि साबनै ठिक ठाउमा गर्न सक्छन् ।

मनकुमारि थापाको छोरा हुन पुजन थापा ।उनलाई धेरै धामि झाक्रि देखि लामाहरु सबैलाई देखाइयो तर पुजनको अलिकति पनि सुधार भएन ।चिकित्सकले भन्छन् कि गर्भवती अवस्थामा आमाले राम्रो आहार नखादा बच्चा कमजोर भइ यस्तो जन्मिएको उनिहरुको तर्क छ ।

उपचारकै क्रममा लगभक ४ लाख भन्दा माथि पैसा सकिसकेको छ ।अब थप उपचार गर्ने सामर्थ्य छैन र आर्थिक अवस्था पनि एकदमै कमजोर भएको उकणत परिवारमा अब के गर्ने कसो गर्ने भन्ने पिरले हदसम्म दुख दिएको छ ।यस्कै उमेरका अरु केटाकेटी हिडेको डुलेको देख्दा आफुलाई हदै पिडा हुने गरेको आमा बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post