संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर छक्क (हेर्नुस् भिडियो

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् ।उनी बिल्कुलै सानि बच्चै छिन् तर उनले नै बच्चालाई जन्मदिएको यथार्थ निश्चय पनि अचम्मलाग्दो र अपत्यारिलो लाग्छ ।सो जन्मदिएको बच्चा हेर्न सारा गाउले जमात नै आउने गरेको छ र सो जन्म हुँदै गर्दा डाक्टर समेत छक्क परेका छन् ।

सानो उमेरमा बच्चाबच्चि पाउनेहरुको संख्या एकदमै कम छ नेपालमा ।यति सानो उमेरमा बच्चाबच्चि पाउदाखेरि स्वास्थको समस्या त छदैछ अनि सामाजिक रुपमा हेर्ने दृष्टिकोण पनि एकदम‌ फरक हुने गर्दछ ।उनले १० बर्षको एकदमै कलिलो उमेरमा नै बिवाह गरेकि हुन् ।

घरको आर्थिक अवस्था एकदमै कमजोरी भएपछि बालुवा बोक्ने काम गर्दागर्दै बालुवा बोक्ने तामाङ जातको केटासग लभ परेपछि भागेर बिवाह गरेको उनी बताउँछिन् । श्रिमतिले अहिले बच्चा काखमा खेलाइरहदा श्रिमान भने काममा भन्दै अन्यत्रै हिडे सम्पर्कबिहिननै छन् ।सुत्केरिलाई स्याहार गर्ने कोहि छैन् ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post