
काठमाडौँ । विभिन्न युट्युब च्यानल हरु मा कडा अभि व्यक्ति दिदै आए का हरि उदासी को श्रीमती ब ताउने एक महिला आफु पिडा मा परेको भन्दै मिडिया मा आए की छन ।
आफुलाई चलचित्रकर्मी र सामाजिक अभियान्ताको रुपमा चिनाउदै आएका उदासीको श्रीमती बताउने ति महिला आफ्नो श्रीमानले धोका दिएको भन्दै मिडियामा आएकी हुन् । आफुलाई उदासीको साइली श्रीमती बताउने उनि दुई छोराहरु सहित मिडियामा आएर आफ्नो पिडा पोखेकी छन।
यता उदासीले भने व्यक्तिगत विषयको कुरा मिडियामा ल्याएर युट्युबरले गल्ति गरेको बताएका छन । श्रीमतीको बारेमा गरिएको प्रश्नमा उदासीले सिधा जवाफ नदिए पनि आफ्नो खुट्टा तान्न खोजिएको आरोप लगाएका छन ।
ति पिडित महिलाको कुरा मिडियामा ल्याउने युट्युबरहरुसंग निक्कै रुष्ट देखिएका उदासीले उनीहरु विरुद्द कानुनि उपचार समेत गर्ने चेतावनी दिएका छन । भिडियो यहाबाट हेर्नुहोस ।