छोरिले रातभरि आमा खोज्दै रुन्छे, आमा अर्कैसँग यसरी भागिन्, कठै (हेर्नुस् भिडियो)

सुनसरीको धरानका सन्तोष बि.क र रोजि राई जस्ले प्रेम बिवाह गरे र सन्तान समेत भयो तर अहिले रोजि अन्यत्र पुरुषसग लागेर आफ्नि काखको छोरि र लाचार श्रिमानलाई छोडेर उनी भागेकि छिन् ।उनी अन्यत्र पुरुसग प्रेममा रहेछिन् र उहिसग उनि रहदै आएकि छिन्।

बिवाह गरेको पाच बर्ष भयो ।शनिबारको दपन दिनभरि सगै बसेको र राति आफुले खाना पकाएर खुवाएको त्यति मात्रै हैन् उनका हात-गोडा समेत मालिस गरिदिएको तर भोलिपल्ट आइतबार आफू ग्रिल कार्खानामा काम गर्न जाँदै गर्दा उनी घरबाट भागेको खबर आफुले सुन्न साथ हर ठाउमा खोजि गर्दा समेत आफुले भेट्न नसकेपछि मिडियामा आउन बिबस भएको उनी बताउँछन् ।

श्रिमतिसग आफुले अथाहा प्रेम गर्ने भएसगै उनिनै नभइसकेपछि आफुलाई बाच्न समेत मन नलागेको र बारम्बार आ त्मह त्याको समेत आफुले प्रयाश गरेको उनी बताउँछन् ।आफुलाई भन्दा पनि छोरिले रातैभरि आमा खोज्ने गरेको र छ ट्प टाएको देख्दै गर्दा आफुलाई हदसम्मको पीडा हुने उनी बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post