रहस्यमय घर ! यस्तो मीठो प्रेम, ३२ सन्तान (हेर्नुस् भिडियो)

चारैतिर जङ्गल अनि बिचमा छ एउटा सुनसान घर ।चितवन मुङ्लिङ सडक खण्डमा यात्रा गर्दै गर्दा यो घर निकै नै रहस्यमय देखिन्छ ।बिचमा त्रिशुलि खोला अनि पारि भिरमा एकान्तमा एउटा मात्रै घर ।यो घर कस्ले बनायो कहिदे बनायो र यो घरमा को बस्छ होला ?

यस्तै अनेकौ प्रश्नहरु यात्रा गर्दैगर्दा मनभरि खेल्ने गर्छन् ।शो घरमा दुईजना बृद्ध बुवा आमा बस्दारहेछन् ।इस्लाम धर्म आस्था राख्ने उक्त जोडि एकदमै खुसिसग उक्त घरमा बस्दै आएको हामी उनिहरुको हाउभाउ र बोलिबाट प्रष्ट हुन्छौ ।बुवाका तिनजना श्रीमती र बत्तिस सन्तान भए ।

तिनजना श्रिमतिलाई बुवाले अलगअलग राखे र सौतासौताबिच भेटनै नहुने गरप व्यवस्था गरे ।उक्त जोडि यस्तो ठाउमा बसिरहेका छन् जो कोहि पनि जादैनन् र त्यो घर पुग्दै पुग्दैनन् तर पनि उक्त जोडि एकदमै सन्तुष्ट र सुखि छन् ।उमेरको हिसाबमा ८६ बर्ष पुगेपनि बुवाको अझैपनि जोस जागर र बोलिमा उतिकै उर्जा र दह्रोखरो नै छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post