आफन्त फर्केर हेर्न आएनन्, उनले चारा खुवाएको परेवा आएर यसरी गर्दैछ रेखदेख

एक जना नर्सले यस यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् ।यि वि रामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।

सो परेवा ति वि रामीको वरीपरी बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले वि रामीलाई नछोड्नुको कारण । उनले त्यो कुरा पनि सार्वजनिक गरेकी छन् । ति बि रामी अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे ।

एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्वजनिक गरेकी थिइन् ।यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइ रल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्वजनिक गर्दै लेखेका छन्।

यो तस्विर खिच्ने नर्सको भनाइअनुसार यी बृद्ध व्यक्त्ति उ पचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो र आजसम्म पनि उनका परिवारका मान्छे, नातागोता तथा साथीभाइ कोही पनि उनको बारेमा सोध-खोज गर्न आएका छैनन् ।

२ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै, उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ । पछि यो पत्ता लाग्यो कि त्यो अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post