कल्पना दाहालको पहिलो सबैलाई रुहाउने तिज गित, यसरी छमछमि नाचिन (हेर्नुस् भिडियो)


कल्पना दाहाल पछिल्लो समय एक बिशिस्ट वक्ता रमेश प्रसाईसग गाइएको लोकदोहोरि मार्फत सम्पुर्ण नेपालिको मन मस्तिष्कमा बस्न सफल भएकि थिइन ।उतिनै सुन्दरि अनि उतिनै मीठो भाका र लयमा गाउने कल्पनाको हामी सबै प्रशंसक हौ ।

आजभन्दा १ बर्ष अघि यस्तो कहानी हामीले कमै देखेका छौ; देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ`टना घट्यो गायिका कल्पना दाहालको जीवनमा।पछिल्लो समय चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन ।

अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुर्घ`टनामा मृ*”त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सकिन र ।

कल्पना फाइनलमा पुगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहनसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।

अनेकौ व्यथा पिर मर्कालाई सहेर कहिले चर्चा त कहिले आलोचन सहेर भएपनि कल्पना दोहोरि क्षेत्रमा कहिले नअस्ताउने चम्किलो तारा भइनै रहिन् ।यशै बिचमा अहिले कल्पना दाहालको पहिलो तिज गित `प्रेम बिवाह ´-इज्जत फालि नभन्नु नामक मिउजिक भिडियो सार्वजनिक भएको छ ।

कल्पना दाहालकै आवाज रहेको उक्त मिउजिक भिडियोमा आफुले रोजेको सग बिवाह गर्दा अर्थात प्रेम बिवाह गर्दा माइति पक्षबाट हुने ती रस्कारलाई देखाउन खोज्नु यो पुर्णता मिउजिक भिडियोको आशय हो ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post