सचिन परियारका हजुरबुवाआमालाई नि'र्घात कु'ट्ने परिवार मिडियामा, कारण सुन्दा होस् उड्यो (हेर्नुस् भिडियो)


सचिन परियारको हजुरबुवा हजुरआमा अर्थात तेजेन्द्र परियारको बुवाआमालाई जातिय छु वाछू तको कुरा गर्दै गरियो निर्घात कु टपिट । द लितको छोरो भन्दै जातिय बि भे दका कुराहरु ल्याएर उनिहरु माथि सामाजिक दु र्ववहार भएको हो।

गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामिटक्सारमा बाटोमा हिड्दै गरेका टेकबहादुर परियार र चित्रकला परियारलाई नि र्घात कु टपिट गरेका हुन्।यो घ टना गुल्मिको न्यायिक समितिमा पुग्यो ,प्रहरी चौ किमा पुग्यो र यतिबेला जिल्ला प्रहरी कार्यलयसम्म यो केश पुगेको छ ।

केश जिल्ला प्रहरि कार्यलयमा पुगेपनि अझै पनि मुद्दा दर्ता भने भएको छैन् ।यतिबेला जुन परिवारले तेजेन्द्र परियारको बुवाआमालाई पि टेका छन् ,उक्त परिवारले तेजेन्द्रका बुवाले उक्त परिवारमाथि दु र्ववहार गरेको आ रोप लगाइरहेका छन् ।यो बि वाद अहिले चरम उद्घर्षमा छ ।

अहिले तेजेन्द्रका मातापिता र सचिनका हजुरबुवा हजुरआमालाई कु टपिट गर्ने सापकोटा परिवार मिडियामा आएको छ ।तेजेन्द्रका बुवाले म दिरा सेवन गरि आफ्नो घरको ढोका बारम्बार हान्न आएपछि र तथानाम गा लि गलौच गरेपश्चात आफुहरुले कु टेकै हो चि र्पटले हानेकै हो भन्दै उक्त परिवारले स्विकार गरेको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post