टिकाको सातो यसरी खाइन जेरीले…दोहोरीमा सौता का’ण्ड चलेपछि… (भिडियो सहित)


काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

हिन्दु महिला हरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकार हरु लाई तिज गीत को तछडमछड भएको छ ।

टिका सानु र बबिता बाँनीयाले सौता सौता बनेर गाएको दोहोरी यतिबेला निकै चर्चामा रहेको छ ।

दोहोरी गाउनमा दुबै गायिका निकै उत्कृष्ट रहेको हामिले देखी रहेका छौं दर्शक श्रोताको पहिलो रोजाईनै टिका र जेरी पर्दछन दोहोरी मा दोहोरी गाएरै चर्चाम आएका यि दुई गायिका ले सार्वजनिक गरेको दोहोरीलाई छोटो समयमै लाखौं दर्शकले मन पराएका छन । गीतमा उनीहरुले अत्यन्तै उत्कृष्ट शब्द चयन सहित गीत प्रस्तुत गरेका छन ।

सौता सौता विच भएको सो दोहोरीमा उनीको प्रस्तुतीलार्य धेरैले मन समेत पराएका छन ।

सो दोहोरीको पुर्ण भाग हेर्नुहोस

Post a Comment

Previous Post Next Post