बुहारिले रातदिन कु'टेपछि एक्लै बस्दै आमा, यसरी दुखेसो गर्छिन् कठै बिचरा (हेर्नुस् भिडियो)

रुमा मुखिया जो उमेरको हिसाबमा पनि लगभक ७० बर्षको हाराहारिमा हुनहुन्छ ।आफ्नो श्रिमान गु मा एका कारण बि धु वा भत्ता भने आमाले खाने गर्नु भएको रहेछ ,बृद्ध भत्ता भने पाउनुभएको छैनन् किनकि नागरिकतामा उमेर घटाएर बनाएको रहेछ ।

सानो झुपडिमा एक्लै बस्छिन् आमा । आफ्ना छोराछोरी नातिनातिना त छन् तर कसैले नहेरेपछि उनी एक्लै बस्न बिबस छिन् । कुमाल पेशामा आबद्ध छ यो परिवार । जेठ्ठि बुहारिले आफ्नो उमेरको पनि प्रवाह नगरि आफुलाई कु ट् ने कपाल लु छ्ने र हुने नहुने सबै आ रो प लाउनेगरेको र आफुलाई अशह्य भएपछि घर छोडेको आमा बताउनुहुन्छ ।

बुढेसकालमा एक्लै बस्ने रहर त कस्लाई हुदोहोर ,आफुले पाएका छोराछोरीले बुढेसकालमा सहारा बन्लान् भन्ने आशा त सबै आमा बुवालाई हुन्छ नै तर यसरी एक्लिनुको पीडा यी बृद्ध आमालाई भन्दा धेरै कस्लाई थाहा होला र ?

भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post