मासु ल्याउँदा श्रीमतीलाई नदिएको आरोप, सम्धिनी- सम्धिनीबीच झण्डै झ’डप (भिडियो हेर्नुहोस्)

आजभन्दा तीन बर्ष अगाडि मोरङ सुन्दरहरैँचाका रोमन दमाईले मनिषा चौधरीसँग प्रेम बिबाह गरेका थिए।उनीहरू को अहिले २२ महिनाको छोरी समेत छिन्।आजभन्दा तीन महिना अगाडि उनकी श्रीमती मनिषा चौधरी छोरी छोडेर सम्पर्कबिहीन भएर हराइरहेकी थिइन्।

उनले आफ्नी श्रीमती ले घर छोडेर हिँडेपछि ससुरालीमा समेत सम्पर्क राखे तर उनीहरूले पनि आफूहरूलाई थाहा नपाएको बताएका थिए तर रोमन भए सासूलाई पक्कै पनि थाहा हुनुपर्ने बताउँदै आइरहेका थिए।

त्यीनै श्रीमती मनिषालाई उनकै माइतीमा लगेर पत्रकार किशोर श्रेष्ठले छलफल गराएका थिए।तर केटीको आमाले कुनै पनि हालतमा मिल्न नसक्ने बताएपछि उनीहरू त्यहाँ बाट उठेर हिँडेका थिए।छलफलका क्रममा विवाद चर्किएपछी झण्डै सम्धिनी सम्धिनीबीच हात हा’ला’हा’ल को अवस्था आएको थियो।विवादकै क्रममा मनिषाकी आमा तथा रोमनकी सासूले आफ्नी छोरीलाई मासु ल्याउँदा समेत नदिएको आरोप लगाएकी थिइन्। र रोमनले उनलाई मोहनी लगाएर लगेको पनि आरोप लागाएकी छिन्।

उनी श्रीमतीको खोजी गर्दै मिडियामा आएपछि उनकी श्रीमती सम्पर्कमा आएकी थिइन्। उनी आफूले मन नपराइकन मोहनी लगाएर बिहे गरेको भनेकी थिइन्।त्यसपछि छोरीको कुरा गर्दा उनलाई भने आफूलाई माया लाग्ने बताएकी छिन्।उनका श्रीमान रोमनले कानमा लगाइदिएको गहना र खुट्टामा लगाइदिएको पाउजु कसले ल्याइदिएको भन्दै उनलाई खेरेका थिए तर उनले श्रीमानले ल्याइदिएको हैन भनेपछि उनले सहन नसकी उठेर उनको गालामा एक च’ड्कन लगाइदिएका थिए।

उनले यसअघि हराएकी आफ्नी श्रीमती खोजीदिन आग्रह गर्दै युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आएका थिए।उनले भनेका थिए,श्रीमतीलाई आफूले चित्त दुख्ने गरि खासै केही पनि नभनेको र कहिले पनि आफूहरू बीच झ’गडा नभएको भएतापनी श्रीमतीले छाडेर गएको उनले बताएका छन्।उनले यसभन्दा अगाडि पनि मिडियामा आएर आफ्नो कुरा राखेका थिए र श्रीमती खोजिदिन समेत आग्रह गरेका थिए।

त्यसपछि एकदिन उनको मोबाइलमा इमोबाट चार-पाँच पटक कल आयो तर उनले कल उठाएनन्। अन्तिम पटक उनले कल उठाए तर त्यस व्यक्तिले विदेशबाट कल गरेको रहेछ। उसले रोमनलाई तथानाम गा’ली गरेर ज्या’न समेत लिने ध’म्की दियो।तैंले सिकेको संस्कार यहि हो भन्दै उसले मुख समेत छाडेर आमाको गा’ली दियो।त्यसपछि रोमनले पनि सहन नसकेर थर्काएका थिए।

दोहोरो वादविवाद चलिरह्यो र उसले भन्यो,”तेरो स्वास्नी मैले लगेको छु के गर्न सक्छस् गर भन्दै थर्कायो जुन उनले रेकर्ड समेत गरेर अन्तरवार्ताका क्रममा बजाएका छन्।उनले सुन्न नसक्ने गाली समेत दिएका छन् जसको नाम कृष्ण चौधरी रहेको छ।अहिले जब रोमन मिडियामा आए त्यस पछि उसले अनेक तरहले फकाउन खोजिरहेको छ र आफूले उसको श्रीमती लगेको छैन भनेर भनिरहेको थियोे।

बुझ्दै जाँदा त्यो थर्काउने मान्छे उसकै श्रीमतीको मामाको छोरी बिहे गर्ने भिनाजु पर्ने रहेछ।रोमन भन्छन्,छोरी छुटाउने हात सबभन्दा त उनकै आफ्नै आमा अर्थात सासूको छ। पहिले पनि उनले छुटाउन प्रयास गरेको र छोरी भैसकेपछी पनि म त्यो दमाईसँग गरि खान नै दिन्न भनेर छुटाउन प्रयास गर्दै आइरहेको उनले आरोप लगाएका छन्।यसलाई विस्तृत रुपमा तल भिडियोमा प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला।

भिडियो

Post a Comment

Previous Post Next Post