अर्कै नाठोसंग रंगेहात खोल्सामा भेटीएकी कृष्णा केस मिलाउन घर जादा फेरी हानाहाना, केस मिलाउन प्रहरीकोमा (भिडियो हेर्नुहोस)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला पूर्वमन्त्रीले चढाए पशुपति मन्दिर अगाडि बाग्मतीमा एक सय लिटर दुध काठमाडौ । साउन महिनामा भगवान शिवको पुजा आराधना गरिन्छ । साउनमा सोमवारको विशेष महत्व हुन्छ ।

काठमाडौमा रहेको पशुपति मन्दिरमा साउनमा निकै भक्तहरुको निकै भि’ड हुन्थ्यो । तर यो पटक म’हामारीका कारण पशुपतिनाथ मन्दिर खुला गरिएको छैन । तर सोमवार पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्।

तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दुध अ’पर्ण गरिएको उनीहरुले बताएका छन्। दुध अ’पर्ण कार्यक्रममा नेपाल फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।

शिवपूजा, रुद्राभिषेक, शिवसाधना, शिवदर्शन, शिवालय आदि तीर्थहरूको तीर्थयात्रा, शिवभक्ति लगायतका व्रत, अनुष्ठान आदि गरी यो महिनालाई साधनामय बनाउने गरिन्छ। यस सन्दर्भमा शिवपूजा विशेषतः रुद्राभिषेक बढी गरिने र दुग्धधारा अर्पण गरिने गरिन्छ।

नाठो संग रंगेहात खोल्सामा भेटीएकी कृष्णा केस मिलाउन घर जादा फेरी हानाहाना। केस मिलाउन प्रहरीकोमा भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post