मोबाइलको सिम चो’र्यो भन्दै मान्छेको ज्या’न जाने गरि कु’ट’पि’ट गरे, ३ जना महिलाहरुले कु’टेको आ’रोप (भिडियो सहित)


मोरंगमा एक गर्बावती महिलालाइ मोबाइलको सिम चो’रेको आ’रो’पमा नि’र्घा’त कु’ट’पि’ट भएको छ । गर्बावती महिलामाथि नि’र्घा’त कु’ट’पि’ट भएपछी उपचारका लागि अस्पताल; लगियो तर उनको मा’न’सिक अ’व’स्था कु’ट’पि’ट कै का’रण क’म्जोर भएको एक महिलाले बताएकी छिन । 

ति महिलाको ग’र्बमा भएको बच्चा पनि कु’टा’इको कारण नरहेको उनले बताएकी हुन् ।

३ जना महिलाहरुले सिम चो’रेको आ’रो’प लगाउदै उनीमाथि आ’क्र’म’ण गरेको उनले बताइन । यो घ’ट’नाको बास्तबिकता के हो ? अनि उनि माथि कसरी महिलाहरुले आ’क्र’मण गरे ? साथै अहिले उनको अ’वस्था कस्तो छ ? तल भिडियोमा यो घ’ट’नाको बिषयमा सम्पूर्ण कुराहरु हेर्नुहोला ।

Post a Comment

Previous Post Next Post