टीका सानुको रुहाउने तिजको यस्तो गित बन्यो भाइरल (हेर्नुस् भिडियो)


टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललिएको थियो साथै बेलाबेला सहयोग गरिरहने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले बि रामि निशालाई भेट्न अस्पताल ।अरुको दु ख बिल्कुलै देख्न नसक्ने उनी मिडियामा छाइनै रहन्छिन्।

यशै बिच `बुहारि ४´ नामक मिउजिक भिडियोमा अभिनय गर्ने क्रममा टीका सानुको दुइवटा रुप देखाउदै गर्दा गितको मागसगै उनलाई यसरी श्रिङ्गार गरिएको हो ।टीका सानू र सो मिउजिक भिडियोको निर्माता तथा निर्देशक एवम् चर्चित लोकगायक मानसिङ खड्का र अन्य कलाकारहरुको उक्त गितमा अभिनय साथै स्वर रहेको छ ।

अहिले भने टीका सानूको त्यो `बुहारि -४ ´ को अपार सफलता पछि फेरि `पराई घर ´ नामक मिउजिक भिडियो जुन तिजलाई लक्षित गर्दै सार्वजनिक गरिएको छ ।सुनिता बुढा क्षेत्रि र तुलसि घर्ती मगरको स्वर रहेको उक्त मिउजिक भिडियोमा संगित भने मानसिङ खड्काको रहेको छ ।
यस्तो बन्यो उक्त मिउजिक भिडियो :

Post a Comment

Previous Post Next Post