समाजसेवी शिशिर भण्डारीलाई एकाएक के भयो यस्तो (हेर्नुस् भिडियो)


शिशिर भण्डारी एक व्यक्तिको मात्रै नाम नभइ संस्थागत नाम नै बनिसकेको छ ।दिन दुखि पिडित अशाय अशक्तलाई सहयोग गर्नका निमित्त उनी जहिले पनि फ्रन्टलाइनमै उभिरहे ।

सबैको आँसु पुछ्दै आएका शिशिर भण्डारी अहिले भने आफै आशुको घेरोमा परेका छन् ।उनको जन्मजातनै कानको माथिल्लो भागमा सानो प्वाल थियो ,त्यो प्वालले गर्दा नै अहिले कान एकदमै ठूलो हुनेगरि सुन्निएसगै अन्ततः उनि अप्रेसन गर्नसम्म पुगेका छन् ।

एकचरणको अप्रेसन सकिएपनि फेरि दोस्रो चरणको अप्रेसन भने बाकि नै छ र ६-७ हप्ता पश्चात् फेरि दोस्रो अप्रेसन गर्नुपर्ने भएसगै उनलाई अहिले आरामको एकदमै जरुरत छ ।मिडियामा काम गर्दै गर्दा उनले दुखाइलाई समेत नजरअन्दाज गरे र त्यस्ले बिकराल रुप लिएसगै अन्ततः अप्रेसन गरिएको हो ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post