नायिका आँचल शर्मा गर्भवती भएको चर्चा जताततै छाएपछी, दिईन् यस्तो जवाफ

नायिका आँचल शर्माले आमा बन्न लागेको खबर बाहिर आएपछि यो खबर झुट भएको बताएयकी छन् ।यिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भएपछि उनी आफैले यो समाचार गलत भएको बताएकी छन् ।

उनले यही बिषयमा स्पष्टिकरण लेख्दै गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् ।उनले लेखेकी छिन्–‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।

’अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको उनले बताएकी छन् ।आफू आमा बन्ने भएपछि यो खबर आफूले नै सुनाउने उनको भनाई छ । आँचलले यसैले पनि अहिलेलाई गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी हुन् ।

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले डेढ बर्ष अगाडि बिहे गरेका थिए । जुन बिहेले पनि राम्रो चर्चा पाएको थियो ।आँचल बिहेपछि म्यूजिक भिडियोको काममा नै व्यस्त छिन् ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post