बसन्तीको छोरा एक्कासी यस्ताे भए, किन रिसाइन् बसन्ती बिक हेर्नुहोस् भिडियो

निकै नै सानो कदकि दिदी बसन्ति जो अहिले सुत्केरि अवस्थामा हुनुहुन्छ ।आफू कदको हिसाबमा सामान्य मान्छे भन्दा निकै सानो भएको हुदा बच्चालाई जन्मदिन कष्ट हुने हुदा स्वयम् आफू अनि पेटमा रहेको बच्चालाई पनि बचाउन गाह्राे हुने पो होकि भन्दै रुदै मिडियामा आएकि वसन्त दिदिले अन्ततः सुरक्षित ढङ्गबाट बच्चालाई जन्म दिनु भयो ।

बच्चा र उहाँ दुबै अहिले स्वस्थ्य अवस्थामा हुनुहुन्छ । आफ्नोे जिवनस्तर निकै नै न्यून भएकै कारण अस्पतालसम्म जानलाई खर्च नभएको हुदा देश बिदेशबाट सहयोग आएसगै उहाले राम्रै अस्पतालमा उपचार भई सुरक्षित बच्चा समेत जन्माउनु भएको थियो ।

आफू बस्दै गरेको घर जुनमा छानो त थियो तर ओत थिएन् । खाबो त थियो तर धुलिया लागेको । बर्षायाममा अझै कति हो कति दुख हुने र नया घर बनाउन पाए हुन्थ्यो भन्दै जिकिर गर्ने बसन्ति दिदिको त्यो सपना पनि पूरा भएको छ र घरले यस्तो आकार लिन थालिसकेको छ। घर निर्माण सुरु भैसकेको र लगभक के कस्तो बन्ने भन्ने आकलन र परिदृश्य उपर यो भिडियो आधारित छ ।

निकै नै खुसि देखिन्छिन् बसन्ति दिदी ।तर यति घर बनिरहदा लगभक उठेको सबै पैसा सकिनै सकेको र थप पैसा कतैबाट जोह भएमात्रै निर्माणले पुर्णता पाउने बताउछिन् बसन्ति दिदी ।हाम्रि बसन्ति दिदिलाइ सबैले सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।

उहाको निर्माणिधन घर हेर्न भन्दै जाँदै गर्दा घर निकै नै बनिसकेको पाइयो तर घर बन्ने प्रक्रियामा पैसा सकिएपछि बाधा खडा भएको रहेछ ।बिदेश दाजुभाईहरुलाई पनि कति भन्ने ,समस्या यस्लाई मात्रै पर्दोरछ भन्नुहुदो हो भन्दै बसन्ति दिदिले दुख समेत जिकिर गरिन् ।अब फेरि निर्माणाधीन घरले निरन्तरता पाउनेछ।छानो पनि लाग्ने क्रममा रहेछ टिन जस्ता पाताहरु पनि देख्न सकिन्छ ।

त्यति मात्रै हैन अहिले त घर पुरै नै बनिसकेको छ ।अब बसन्ति दिदी र उनका श्रिमान बुद्ध खुसि देखिन्छन् तर आफ्नो गरिबिले पिल्सिएको उक्त परिवार भने अब आफै कमाउनुपर्छ सधै निर्भर भएर नहुने बताउदै घरको काम सकिएपछि आफू कमाउन बिदेश जाने बसन्ति दिदिका श्रिमान बुद्धले निर्णय समेत गरे ।आफ्नो श्रिमान घरमा नभइसकेपछि एक्लिने छिन् बसन्ति दिदी तर बाध्यताको अगाडि रहरले अधिकाश समयमा घुडा टेक्दो रहेछ ।

अहिले वसन्त दिदी बारबार बिराम भएपछि अस्पताल पुगेर आउनुभयो उहालाई एकदमै जुरिरि आरामको आवश्यक परेको कुरा चिकित्सकले जानकारी दिए ।शरिरभरि पानिको अत्याधिक कमि भएको समेत चिकित्सकले जिकिर गरे ।छोरो तिनमहिनाको भइरहदा ५ केजि तौल रहेछ र एकदमै बच्चा सप्रिदै गएको चिकित्सक बताउनुहुन्छ ।

त्यसैगरि घरमा आवश्यक टिन समेत लिएर बसन्ति दिदी आउनुभयो ।अहिले घरकि आमा र बसन्ति दिदिबिच मनमुटाब समेत भएको रहेछ ।बसन्ति दिदिले आफुलाई घरबाट निक्लेर जा भनेपश्चात आफुले बुढेसकालमा दुख पाउने आमा बताउनुहुन्छ ।छोरो त पाउनु मात्रै रैछ बुहारिले लग्दा रहेछन् भन्दै आमा बिरक्तिनु पनि भयो ।

अहिले बुद्ध दाइ बिदेश जानै पर्ने बाध्यत्मक अवस्थाबाट गुज्रिएको कुरो उनैले प्रस्ट्याएका छन् ।अरुले दिएकोले आखिर कतिदिन चहि पुग्ला र ,त्यसैकारणले अब आफू आत्मनिर्भर र छोराछोरीको भविष्य र श्रिमतिको चाहालाई पूरा गर्नकै लागि बिदेश मात्रै आफुसग बिकल्प भएको उनी बताउँछन् ।

अहिले भने बल्लतल्ल हारगुहार गरेर देश बिदेशबाट सहयोग जुटेसगै बनेको घर पछिल्लो समय परेको पानिले ल्याएको प हिरोसगै नया घरको पालि सबै भ त्किएपछि अहिले बसन्ति दिदी र बुद्ध दाइ एकदमै दुखि छन् ।अहिले त पालि मात्रै भ त्किएको छ तर घर पुरै जोखिममा देखिन्छ र यदि यो घर भ त्कियो भने सो परिवारको बिचल्लि नै हुनेछ ।

बसन्ति दिदिको कान्छा छोरा पनि अहिले पाच महिनाका भैसकेछन् ।आज चौथो पटकको खोप लगाउन भन्दै अस्पताल तिर लाग्नु भयो बसन्ति दिदी ।उता बुद्ध दाइ कामको सिलसिलामा अन्यत्र गएका रहेछन् । तर छोरो आमा यानकि बसन्ति दिदी गोत गएसगै उनको शरिरको बनावट पनि सानो रहेको र आफू जस्तै सानो हुने होकि भन्ने ड र बसन्ति दिदिलाई छ । मान्छे भन्दा पनि मन ठूलो हुनुपर्छ । त्यसैगरि आफू कोहिसग पनि झुक्दै नझुक्ने आफ्नो स्वभाव भएको हुदा कसैसग पनि नड राउने र अ न्याय ,अ त्याचार आफुले सहनै नसक्ने भन्दै उनी रि साइन पनि ।

थप हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post