दुवै हात खुट्टा न’चल्ने बिक्रमसंग मनुले गरिन् बिहे, इन्द्रेणीले जुरायो दुबैको जोडी (भिडियो सहित)

पछिल्लो समय सबैको मन जितेको जोडी हो मनु र बिक्रमको उनीहरु अन्त’रजातीय बिबाह गरेर मात्रै हैन मनुले बिक्रमको सेवा गरेपछि उनीहरु सबैको न’जरमा परेका थिए। बिक्रम सवारी दुर्घ’टनामा परि अ’न्तिम अबस्थामा थिए भने मनुले बिक्रमलाइ सोहि सम’य देखि हरपल साथ् दिदै आएका थिए।

बिक्रमले आफुलाइ बचा’उन मनुको ठुलो हात भएको समेत खुलाएका छन भने मनुले पनि बिक्रमको साथकै कार’ण उनि संग जिउन सजिलो भएको बताएकी हुन्। बिहेकै दिनमा मिडि’यामा देखिएका यी जोडीको यो बेला चर्चा निकै छ। बिक्रम अझै पनि हिड्न र केहि खान सक्दै’नन् तर उनको सेवाको लागि हर सम’य मनु लाग्दै आएकी छिन।

आफुहरुको बिहे अरुलाई देखाउन नभ’एर समाज परिवर्तनको लागि भएको समेत मनुले खोलेकी छिन भने मनुलाई बिक्रमले जिस्का’उदै अर्को बर्ष छोरी चाहियो भनेपछि मनु लाजले भुतु’क्क भएकी हुन्। इन्द्रेणीकै का’रण बिबाह सम्म पुगेको यो जोडीलाई इन्द्रेणीले भेटाएको थियो।

हेरौ यो बिशेष कुराकानी कमल सरग’मको साथमा :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post