भो'कभोकै दाउरा बोक्ने आमा भि'रबाट ख'सिन, कठै यति धेरै दु:ख (हेर्नुस् भिडियो)

बाटोमा दाउराको भारि बोकेर भो कभो कै हिडिरहेकि एक बुढि आमाको जिवन कथा आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ ।आमाका थुप्रै सन्तानहरु भए तर यो बुढेसकालमा आमाको दु ख देख्ने कोहि पनि भएनन् ।

छोराछोरीले त आमालाई कहिले सम्झिदैनन् तर आमाले भने मोबाइलमा छोराछोरी को फोन आउला भन्दै आश गरेरै बसेको पनि बर्षौ भयो तर अहिलेसम्म एक कल पनि आएन ।

आमा घरमा एक्लै बसिरहेकि छिन् ।उनी घरकै सेरोफेरो नजिकै भि रबाट नमज्जाले ल ड्न पुगिन् तर उनिलाइ उठाउनेसम्म पनि कोहि भएनन् अझ रातभरि पानी दर्किरह्यो अनि आमा बे होस् भइन भोलिपल्ट मात्रै होसमा आइन ।दाउरा बोकेर भो कभो कै उनी हरबखत जस्तो नै हिड्ने बाध्यात्मक अवस्था छ ।

आमाको आर्थिक अवस्था पनि एकदमै कमजोर छ । काहिकतैबाट आउने बाटो नै नहुदा आमाले कसरी आफ्नो जिविका चलाइरहेकि होलिन् ।आमा भन्छिन् कि मैले जति धेरै दु ख त संसारमा कस्ले पाएको होला र ,अधिक्तम दिनहरु भो कभो कै बस्ने गरेको आमा भावुक हुँदै बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post