काठमाण्डौमा ढलको पाइप भित्र यी व्यक्ति यसरी रात बिताउदै सडकमा छन् तै पनि सोच अच्चम्म लाग्दो हेर्नुहोस् भिडियो

काठमाडौं गौरिघा'ट नयाबस्ति जहाँ ढ लको पाइपभित्र गोकर्ण गुरागाइ बस्दछन।उनको घर सिन्धुपाल्चोक हो ।आफुले बिश्वकर्मा का मी जातकि केटि बिवाह गरे पश्चात् आफुलाई गाउलेले गाउँ नि काला गरेको र भागेर आफू यहाँ आइपुगेको र अहिले यस्तो अवस्था भएको उनी बताउँछन् ।

अहिले उमेरको हिसाबमा उनी ४८ बर्ष पुगिसके ।उनी यसरी पाइपभित्रै बस्दै आएको पनि ६ महिना भन्दा बढि भैसकेको रहेछ ।उनले ढ लको काम ,पाइपको काम साथै ज्यामी काम पनि गर्दछन् ।उनी आफ्नो अवस्था र परिस्थितिलाई स्विकार गरेरै जीवन बे थित गरिरहेका छन् ।

उनिसग साथैमा केही पनि छैन् ,छ त केबल एउटा म्याट अनि बोरा त्यहि ओछ्यान अनि त्यहि ओढेर उनी होमपाइप भित्रै बस्दै आएका छन्।कसैले दिए खाने नदिए भो कै बस्ने गरेको बताउँछन् उनी ।त्यति मात्रै हैन बेलाबेलामा आफुलाई चो रले कु ट्ने र लु ट्ने समेत गरेको उनी बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post