सन्तोष देउजालाई लाग्यो यस्तो आरोप, सबिता भण्डारी प्रकरणमा पनि यस्तो खेल भएको रहेछ (भिडियो)

चर्चित युट्युबर सन्तोष देउजा आलोचित भएका छन, एउटा सुत्केरी प्रकरण घटना मिलाउन भन्दै गएका युट्युवर सन्तोष देउजा मिडियाकर्मीका रुपमा प्रस्तुत हुनुपर्नेमा एक प्रहरी र अनुसन्धानकर्ताका रुपमा प्रस्तुत भएपछि सामाजिक सञ्जालमा निकै आलोचित भए ।

मनमायाका श्रीमान अमर सुनार केही समय देखि सम्पर्क विहिन भएका थिए तेसैले अमरलाई तँ भनेर सम्बोधन गरेर ठूलो श्वरले बोलेका थिए । सार्वजनिक मिडियामा तँ भनेर सम्बोधन गर्दै उनले देखाएको ब्यवहारको आलो,चना भएको थियो । स्पष्ठ वक्ता तथा कलाकार सबिता भट्टराईले उनलाई अर्को कुराको आरोप लगाइन । उनले के के भनिन त 

हेर्नुहोस भिडियोमा:’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post