यसरी रुँदै बालुवा खाएरै पेट भर्दै आएकी बुढी आमा कठै हेर्नुहोस् भिडियो

हरेकको जिन्दगीमा अनगिन्ती पि डाहरु छन् ।तिनै पि डा हरुलाई संगालेर मान्छेहरु आफ्नो जीवन बिताइरहेका हुन्छन् ।जिन्दगी जिउदै जाने क्रममा कति धेरै पि डाहरु र चो टहरु आइपर्छ त्यो त छदै छ तर लकडाउनको पी डा भने सबैले भोग्नु परेको छ ।

यो लकडाउनमा हुने खानेलाई त धेरै गा ह्राे छ अझ नहुनेलाई त झनै कति धेरै गाह्राे होला ।निश्चय पनि दु खले बाच्न सिकाउछ तर यतिधेरै दु ख भयो भने पनि अत्याधिक गा ह्राे हुन्छ जिन्दगी जिउनलाई ।मानिसले आफ्नो बिहान बेलुकाको छाक टार्न यसरी बाटोमा गएर फो होर उठाउनु पर्दा खेरि झनै कति धेरै पी डा होला ।

जम्मा दस रुपैयाको लागि यसरी बिहान देखि बेलुकासम्म फो होर उठाएर बस्ने यिनी हुन चन्द्रबहादुर ।हेटौडा घर भइ हाल भक्तपुरको गल्लिमा यसरी नै फो हो र उठाएर आफ्नोे दैनिकि चलाउदै आएका छन् ।बेलुका भक्तपुरकै सडकका पे टिमा उनले रात का ट्ने गरेका छन् ।

बिहानै सबेरै कसैले फो होर फ्यालेकि भन्दै उनी फो हो र लाई पल्टाउन थाल्छन् ।कसैले बोतल फ्यालेका हुन्छन् त कसैले प्लास्टिक ,ती सबै भेला पारेर क बाडीमा बेचेर आएको एकदमै थोरै पैसाबाट जसोतसो उनी अहिलेसम्म धानिएका छन् ।

उनको शरिरमा भएको कपडा पनि एकदमै म हिलो देखिन्छ ,लगभक तीन महिनाबाट उनी एउटै लुगामा रहेछन् ।सुरुवाति दिनमा काठमाडौं ज्या मी काम गर्न भन्दै आएका उनी अन्ततः यस्तो बा ध्यताको द लद लमा फ स्न पुगे ।ग रिबिको च पेटामा परेका हामी नेपालिले आखिर सुखको सास कहिले फेर्ने होला ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post