सचिनकी आमाले गाइन पहिलो पटक लाइभ दोहोरी, गीतबाटै आफ्नो दुख व्यक्त गरिन् (भिडियो सहित)

काठमाडौं– सचिन परियारकि आमाले गाइन पहिलो पटक लाइभ तिज गित बिगत केही महिना पहिले भाइरल भएका सचिन परियार यति बेला गित संगीत बजारमा छरपस्ट छन ।

यसैगरी उनलाई जन्म दिएकी आमा सरिता परियार को नाम पनि यतिबेला मेडियामा प्रसस्तै देख्न सकिन्छ ।। सबै गित गाउन सक्ने सचिन परियारको जिवनी संगीत बजारमा राम्रै चलेको देखिन्छ ।

साना देखि ठुला गायक सम्म, नायिका देखि नायक सम्म म्युजिक भिडियो खेलिसकेका सचिनको आमाको पनि उत्तिकै कला छ । आउदै गरेको महिला हरुको महान पर्व हरितालिका तिज सङै सचिनको आमाले पनि लाइभ तिज गित BMP TV द्वारा बजारमा लिनु भएको छ। सरिता परियारको गाउने शैली कस्तो लाग्छ ?

पुरा भिडियो हेर्नू होला ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post