दुर्गेश थापाको यसपालिको तिज म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

साउन महिनासगै तिजको आगमन भएसगै अरु बर्षको जस्तै यो बर्ष पनि दुर्गेश थापाले तिजलाई लक्षित गरेर `यसपालिको तिज ´ नामक मिउजिक भिडियो सार्वजनिक गरेका छन् ।

दुर्गेश थापा,समीक्षा अधिकारी ,अस्मिता जुरेलिको आवाज रहेको उक्त मिउजिक भिडियोमा शब्द र मिउजिक दुबै दुर्गेश थापाको नै रहेको छ ।दुर्गेश थापा,अस्मिता जुरेलि र चादनि सिलियाको अभिनय रहेको उक्त मिउजिक भिडियो अहिले सार्वजनिक भएसगै एकैछिनमा भाइरल भयो ।

सो मिउजिक भिडियो `बिच बिचमा ´ को दोस्रो संस्करण गीति कोसेली हो। दुर्गेश थापा आफ्नो अलग जुन अंदाजले चर्चित छन् सो अंदाजलाई उनले गितमा समेत कायम राख्दै एकदमै मीठो तिज गीति कोशेलि पस्किएका छन् ।
हेर्नुस् उक्त मिउजिक भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post