हे भगवान् ! २० बर्षिय यी युवकको फोक्सो नै छैन, मुटुमा यस्तो स'मस्या, कठै (हेर्नुस् भिडियो)

दु ख ,सुख ,संघर्ष जिन्दगीको एउटा पाटो हो ।कहिले हासो त कहिले रो दन यी सबैको समिश्रण नै त जिन्दगी हो ।हरेक आमा बुवालाई आफ्नो युवक छोराले राम्रो पढोस् कमाओस् ,जिन्दगी राम्रो बनाओस् भनेर सोचेका हुन्छन् ।

हरेक आमा बुवाको चाहाना भने आफ्नो सन्तानले खुसि पाएको देख्नु मात्रै हुन्छ ।जिन्दगीमा हजारौ चु नौतिहरु लिएर आफ्नो सन्तानका लागि एउटि आमाले गर्ने कर्तव्य र त्या ग भने कहिले पनि बयान गर्ननै सकिँदैन ।ती आमाले कति धेरै दु ख पाएकि होलान् त्यो हामिले कल्पनासम्म पनि गर्न सक्दैनौ ।

यस्तै एउटा एकदमै दु खको कथा आज तपाईहरुलाई हामी देखाउदैछौ ।पेपसिकोलाको एउटा अ न्धकार कोठामा आमा छोरा अलपत्र अवस्थामा रहन्छन् ।२० बर्षिय छोरो सागर ढुङ्गेलको यो दु र्गतिसगै आफ्नि ५५ बर्षिय आमाले एकदमै दु ख खेपिरहेकि छिन् ।

सागरको जन्मिदाखेरिनै एकापट्टिको फो क्सो नै रहेनछ ।उनको एकापट्टिको फो क्सो नभएकै कारण सास फेर्न उनलाई एकदमै गा ह्रो हुनेगरेको रहेछ ।फो क्सोमा मात्रै हैन अहिले सागरको मु टुमा पनि एकदमै ठूलो स मस्या देखिएको छ ।त्यति मात्रै कहाहोर उनको ढाड पनि बा ङ्गिदै गैरहेको छ र उनि अलिकति पनि हिड्न स क्दैनन् ।

सागरको पेट एकदमै सानो र छाति ठूलो हुँदै गैरहेको छ ।अब राम्ररि पढौला बुवा-आमालाई सुख दिउला भनेका सागर अहिले बि बस भएर बि स्तारामा थ लिन बाध्य छन् ।नत परिवारको आर्थिक अवस्था नै मजबुत छ नत काठमाडौं जस्तो सहरमा कोहि सहारानै छन् ,अहिले यो परिवार हदसम्मको दु खबाट गुज्रिरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post