आन्द्रासहित कलेजो नै पेटबाट नि’स्कियो, आठ महिनाको कठै बाबू (भिडियो हेर्नुस्)

गोर्खाका आरुश उपरकोटि जो जन्मेर आठ महिना मात्रै लागका थिए तर उनको पेटमा थैलो जस्तो देखिन्थ्यो जुनलाई अप्रेसन गरि फ्यालेर घर ल्याइएको रहेछ ।

पेटबाट आन्ध्रा मात्रै हैन दाहिने पट्टिको कलेजो नै बाहिर निस्किएको रहेछ र विभिन्न प्रकारका हर्निया मध्य एउटा ती बाबुलाई पनि लागेको चिकित्सकले बताएपछि उनको त्यो पेटमा कलेजो सहित झुन्डिएको भागलाई अप्रेसन गर्दा लगभक अरुलाई १ घन्टा लाग्थ्यो भने उनलाई चार घन्टा भन्दा पनि बढि लागेको उनका पिताले बताए ।

कठै बिचरा बाबू भरखर जन्मिदै मात्रै थिए तर जन्मेसगै यस्तो घातक रोग पनि सगै लिएर जन्मिए ।परिवार पनि त न्यून आयश्रोत भएको र गरिबिकै झुपडिमा रोमलिएको रहेछ । एकचोटि को उपचार जेनतेन कसोकसो गरे तर फेरि हस्पिटल लग्नुपरे आर्थिक अभाव पर्दोहो ,आउनुहोस् सहयोग गरौ ।
हामी नेपालीले चाहाने हो भने असम्भव भन्ने केही पनि छैन तेसैले आ आफ्नो क्षेत्रबाट जति सकिन्छ तेति सहयोग गरौ नसके सेयर गरेर भए पनि सबै सामु पुराउ।

हेर्नुहोस भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post