आफ्नै आमाले छोरोलाई कुकुर बा'ध्ने सा'ङ्लोले बा'धेर राख्छिन्, कारण यस्तो, आमाको रु'वाबासि (हेर्नुस् भिडियो)

कुन आमा खुसि हुदैनन् होलार कि आफ्नो छोरा जन्मियो भनेर हो यस्तै खुसि भएकि थिइन् कुमारि पुन मगर ।बिस्तारै दिन हप्ता महिना हुँदै बर्ष बि त्यो तर छोराको हालत सप्रनेत हैन झनझन बि ग्रदै गयो ।आशाको किरणले पनि यो घरतिर कहिल्यै हेरेन ।

एघार बर्षको कलिलो उमेरमै उनलाइ मा नसिको रो ग जस्तो घा तक बि रामले समात्यो ।छोरोलाई स्कुल पढाउनुपर्नेमा छोरोको खुट्टामा सा ङ्गलोले बा धेर राख्छु भनेर कुन आमाले सोचेको हुन्थ्यो होलार ।आफ्नो छोरो बि ग्रियोस् ना सियोस् त कस्ले पो भन्थ्यो होला र ।आमा बुवा आफू डु बे पनि छोराछोरी उस्कियुन भन्छन् तर सबैलाइ यो लागु नहुदो रहेछ ।

यी बाबुका उमेरका सबै स्कुल जान्छन् राम्ररि बोल्छन् पनि तर आफ्नो छोरो यस्तो हुदा हद सम्मको दु ख लाग्ने गरेको उनी बताउँछिन् ।छोरोको उपचारमै सारा पैसा सकियो र आर्थिक अभाव यतिसम्मकि घरमा च र्पिसमेत बनाउन नपाउदा अन्यत्रकोमा जाने गरेको पाइयो ।यी बाबुलाई काठमाडौं लगेर उपचार गर्न पाए हुन्थ्यो भन्ने सपना बोकेर आमा मिडियासमक्ष बिन्ति बिसाउछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post