बेहुला बेहुलिको यस्तो तुफानि नाच, एकदमै बबाल (हेर्नुस् भिडियो)

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो नव बिवाहित जोडि जस्लाई नाच्न लगाइयो,बेहुला बेहुलिले नाचे पनि तर यो ढंगको तुफानि नाच नै भन्न रुचाउछौ एकदमै छिटो र दुबै बेहुला बेहुलिबिच प्रतिस्पर्धात्मक नाचेको भिडियोले अहिले शारा नेपालिको मन उनिहरु तिरै खिचेको छ ।बैवाहिक जिवनको हार्दिक शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post