अन्तत: अलग भए माइजु-भान्जा, यस्तो सहमती गरेर मामासँगै भयो पुनर्मिलन, अन्तिमपटक आए मिडियामा (भिडियो सहित)

केहि समय अगाडी आफ्नै माइजु र भान्जा फ’रार भएका थिए रातारात उनीहरू धरानमा प’क्राउ समेत परे । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फ’रार भएको पि’डित मामाले बताएका थिए । २६ बर्षकि युवतीको 8 बर्षकि छोरी छिन । फ’रार भएका माइजु-भान्जा आज मध्यरातमा कुमार राई पि’डित युवा र सञ्चारर्मीहरुको टोलीले धरानमा एउटै कोठामा भेटेका छन ।

भागेको केहि दिनमा नै उनीहरु समातिएका हुन । भेट्ने बित्तिकै पि’डित मामाले गालामा च’ड्कन लगाएका थिए । त्यसपछि रा’तारात गाउँ पुर्याएको थियो । रा’तारात इलाम लगिएको उनीहरू बिहान ६ बजे घरमै पुर्याइएको छ । उनीहरू पुगेको थाहा पाएपछि आ’क्रोशित गाउँलेहरू एकाएक उर्लिएर आएर घे’रेका थिए ।

जुत्ताको माला लगाएर गाउँ निकाला गर्ने भन्दै यस्तोसम्म गरेपछि परिवार पुरै आ’क्रोशित भएको छ । फ’रार माइजू-भान्जालाई घर निकाला गर्ने भन्दै परिवार सबै आ’क्रोशित बनेपछि स’म्हाल्न मुस्किल परेको थियो ।

भान्जाले आफूलाई माइजुले फ’साएको हो हामीबीच केहि भएको छैन भन्दा माइजुले रुँदै ३ बर्षदेखि यौ’न स’म्पर्क गर्दै आएको बताएकी थिइन । बि’चल्ली भएकी माइजूलाई मामाले फेरि स्वी’कार गरेर आफैंले श्रीमती अझैं धेरै माया गर्ने भनेर पुनर्मिलन भएको छ । उनीहरू बीच यस्तो स’हमती भयो तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ ।

हेर्नुहोस् भिडियो सामग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post