यसरी गरियो सुजिता भण्डारीको दाहसंस्कार, आमा र दिदिको रोदनको हृदयविदारक दृश्यले सबैको आखा रसायो हेर्नुहोस् भिडियो

चितवनको राप्ती नगरपालिका–२ की २३ वर्षीया सुजिता भण्डारीको शव परिवारले बु झेको छ । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बु झेको हो । चितवन प्रहरीले परिवारले शव बुझेर चितवन ल्याउन लागेको जानकारी दिएको छ । यसअघि परिवारले छोरीको हत्यारा पत्ता नलागेसम्म श’व नबुझ्ने अडानमा थियो ।

स्थानीयबासीहरुले पनि तत्काल श’व बुझ्न नहुने पक्षमा थियो । तर चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिँदै आएपछि अन्ततः परिवारले शव बुझ्न राजी भएको हो ।

प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् । गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४/५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कु’हिन लागेको अवस्थामा श’व फेला परेको थियो ।

त्यसपश्चात आक्रोशित स्थानीयबासीले पो ष्ट मार्टमका लागि लैजादै गरेको शव स्थानीयले बाटोमै रोकेका थिए । त्यसदिन साँझ मात्रै सुजिताको शव पो ष्ट मार्टमका लागि काठमाडौं पठाइएको थियो । अर्को दिन पुनः आन्दोलन च र्किएपछि चितवन प्रशासनले क’फ्र्यु लगाउन बाध्य भएको थियो

हेर्नुहोस भिडियो सामग्री 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post